म्याग्दीकी बिष्णु दगामी नृत्य प्रतियोगिताको फाईनलमा प्र्रवेश

विकल्प न्यूज/बेनी जेठ ९ गते । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा पुगेकी छिन् । १८ वर्षिय दगामी त्रिकेल एण्ड मिटीङ पोईन्टले आयोजना गरेको दोस्रो संस्करणको लेटमी नृत्य प्रतियोगिताको अन्तिम ८ जना प्रतिस्पर्धीमा छनौटमा परेकी हुन् । हाल काठमाडौमा बस्दै आएकी बास्केटबलको राष्ट्रिय खेलाडी समेत रहेकी दगामीलाई … Continue reading म्याग्दीकी बिष्णु दगामी नृत्य प्रतियोगिताको फाईनलमा प्र्रवेश